नियम ३९
अन्य सुविधा
न्यायाधिकरणका सदस्य र पुनरावेदन सुन्ने अधिकारीको संचयकोष, उपदान र निवृत्तभरण, बीमा, औषधि उपचार, स्वदेश वा विदेश भ्रमण बापतको दैनिक तथा भ्रमण भत्ता, बिदा तथा अन्य सुविधाहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।